तारकेश्वर गाउँपालिकाद्धारा लामा गुरुहरुलाई सहयोग
विदुर खबर
२०८० जेठ ८ गते ९:१२
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिका भित्रका दुई स्थान लामा गुरुहरुलाई सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नम्बर १ र ५ का लामा गुरुहरुलाई विभिन्न सहयोग प्रदान गरेको हो ।
अध्यक्ष अधिकारीले वडा ५ का लामा गुरुहरुलाई ड्रेसहितको तामाङ बाजा (लामा बाजा) र एक थान साउन्डसिस्टम प्रदान गरेका हुन् । यस्तै वडा १ को कार्यालयमा लामा गुरुहरुलाई बाजा उपलब्ध गराइएको छ ।
तामाङ जातिहरुको विभिन्न शुभकार्यमा लामा गुरुहरुको महत्वपूर्ण भूमिका रहदै आएको भन्दै धर्म र संस्कृतिको रक्षा गर्न लामा गुरुहरुलाई सहयोग गरेको अधिकारीले बताएका छन् ।
स्थानीय कला संस्कृति र पर्वहरुको संरक्षणको लागि सहयोग गर्ने उद्धेश्यले पालिकाले लामा गुरुहरुलाई सहयोग उपलब्ध गराएका हौ अध्यक्ष अधिकारीले विदुर खबरसँग भने ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया