धादिङमा स्थानीयद्वारा गाडीमा आगजनी
विदुर खबर
२०८० वैशाख २८ गते १२:२१
धादिङ । धादिङको गल्छिमा गएराती एक यूवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
गल्छी गाउँपालिकाको निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भिर घाईते भएपछि उपचारका लागी काडमाण्डौ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा पण्डितलगायत अन्य केहिलाई पक्राउ गरिसकेको भएपनि स्थानीयले घटनाको विरोधमा गल्छी(मैलुङ सडक बन्द गराएका छन् ।
बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन् । वन्द सडक खुलाउन प्रयास भईरहेको धादिङ प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ
नुवाकोटका कटुवाल पक्राउ
त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो





प्रतिक्रिया