नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेले जितेको थियो।
कुशलले ५६ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो। ६९ बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे।
कुशल र आसिफ शेखले पहिलो विकेटमा १५ ओभरभित्र ७६ रनको ठोस साझेदारि गरि नेपालको विजयको आधार बनाए। आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए।
ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए। कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए।

नुवाकोट । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको कीर्तिमानी जित निकालेको छ।









नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया