तारकेश्वर गाउँपालिका अध्यक्ष अधिकारीबाट ढलान बाटोको अवलोकन
विदुर खबर
२०७९ माघ ४ गते २१:०७
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले ढलान बाटोको अवलोकन गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ को छात्रेखोलाबाट बुधसिंह जाने उकालोमा पर्ने समस्याग्रस्त सडकखण्डमा निर्माण भइरहेको ढलानको अवलोकन गरेका हुन् ।
ठाडो उकालोमा स्तरीय सडक नहुँदा यसअघि यहाँको सवारी आवागमन निकै सकसपूर्ण बन्ने गरेको थियो । अवलोकनपछि अध्यक्ष अधिकारीले बुधसिंहसम्मको बाँकी खण्डमा ग्राभेलका लागि यथाशीघ्र एस्टिमेट तयार गर्न निर्देशन दिएका छन् ।
२५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको ढलानको काम अन्तिम चरणमा पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया