लोकप्रिय उपभोत्ता सहकारी संस्थाको अध्यक्षमा चन्द्रवहादुर कुमाल
विदुर खबर
२०७९ पुष १५ गते २२:२८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटिेडको अध्यक्षमा चन्द्रवहादुर कुमाल चयन भएका छन् ।
शुक्रवार सहकारीको चौथो अधिवेशनले कुमालको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा दिपेन्द्र सापकोटा, सचिवमा ईश्वर पुडासैनि, कोषाध्यक्षमा रामहरी घिमिरे चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ईश्वरी कुमाल, उत्सब अर्याल, कमला सडौला, गुणदास कुमाल, संमसेर लामा, गिता बस्नेत, मेनुका चौलागाइ, टेक बहादुर धमला, नारायण भट्ट चयन भएको सचिव ईश्वर पुडासैनीले जानकारी दिए ।
यस्तै लेखासमितिको संयोजकमा पुरुषोतम डोटेल चयन भएका छन् भने सदस्यहरुमा राजु मगराति र रबिता कुमाल चयन भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती
गगन थापाको राजीनामा अस्वीकृत
जसरी भए पनि अर्ली इलेक्सन गर्ने दाउमा एन्फा
आज यी प्रदेशमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया