नुवाकोटको शिवपुरीमा जिप दुर्घटना, ३ जना सख्त घाइते
विदुर खबर
२०७९ असोज १४ गते ७:३९
नुवाकोट । शिवपुरीको गाउँपालिका २ रोल्चेमा जिप दुर्घटना हुँदा तीन जना सख्त घाइते भएका छन् ।
बा७च ३०५० नम्बरको बोलेर जिप काठमाडौंबाट रोल्चे आउँदै गरेको अवस्थामा ब्रेक फेल भएर बिहीबार सडकबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले जानकारी दिए ।
उनका अनुसार ३ जना यात्रुको अवस्था गम्भीर छ । उनीहरुको काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ६ जना घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया