महिला र पुरुषका लागि चुनाैती बराबर छ : बाेगटी
विदुर खबर
२०७९ भदौ २६ गते २०:५०
नुवाकोट । बिदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पुरुष र महिलाका लागि चुनौतीको मैदान बराबर हुने गरेको बताइएकी छिन् ।
कान्तिपुर कन्क्लेभको दोस्रो दिन ‘नेतृत्वमा महिला, अब पहिला’ कार्यक्रममा बोल्दै बोगटीले चुनावी मैदान फरक हुनुपर्छ भन्ने मान्यता पनि नराख्ने बताइन् ।
‘चुनावी मैदान पुरुष र महिलाका लागि एकै हुने गरेको छ’ बोगटीले भनिन्, ‘पुरुष र महिलाबीच चुनावी मैदान फरक हुनुपर्छ भन्न पनि लाग्दैन ।’
चुनाव प्रक्रिया पार गर्दैगर्दा सिफारिसको प्रारम्भिक चरण होस् वा फिल्डमा जाने समयमा आर्थिक स्रोत पुरुषभन्दा महिलामा कम हुने गरेको उनले बताइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया