जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विद्युतीय गुनासो पेटिका संचालनमा
विदुर खबर
२०७९ भदौ २६ गते २०:३१
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्युतीय गुनासो पेटिका संचालनमा ल्याएको छ ।
सार्वजनिक उत्तरदायित्वको माध्यमको रुपमा प्रत्येक कार्यालयमा गुनासो पेटिका राख्नुपर्ने व्यवस्थाअन्तर्गत कार्यालयले विद्युतीय गुनासो पेटिका राखेको हो ।
‘सूचना प्रविधि विकास भएसँगै हाम्रा गुनासो गर्ने माध्यमहरु पनि परिवर्तन भइरहेकाले सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्नो उजुरी तथा गुनासो राख्न सहज होस् भन्ने अभिप्रायले यो विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया