क्यानद्धारा रुकमणी माविमा सचेतनामुलक कार्यक्रमको आयोजना

विदुर खबर २०७९ भदौ २१ गते ८:३८

नुवाकोट । कनेक्ट अल नेपाल (क्यान) ले दुप्चेश्वर गाउँपालिकाको एक विद्यालयमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

क्यानले दुप्चेश्वर गाउँपालिकाको रुकमणी माविका विद्यार्थीहरुसँगलाई सामाजिक संजालको दुरुपयोग तथा यसबाट पर्ने असरवारे जानकारी गराएको कनेक्ट अल नेपालका प्रतिनिधि मिलन पौडेलले जानकारी दिए ।

यस्तै कार्यक्रममा विद्यार्थीहरुलाई मोवाइलको प्रयोगबाट परेको मानसिक तथा सामाजिक असरका र चेलिवेटि वेचविखन सम्बन्धी जानकारी समेत गराइएको थियो ।

Advertisement

प्रतिक्रिया