अनेरास्ववियु नुवाकोटको अध्यक्षमा पाण्डे
विदुर खबर
२०७९ भदौ १९ गते २१:३३
नुवाकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको अध्यक्षमा प्रशान्तजंग पाण्डे चयन भएको छ ।
अनेरास्ववियु नुवाकोटको १७ औं जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरो कार्य समिति चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा अच्युत धमला, सचीवमा फैसल दिन, सह–सचीवमा राजकुमार गजुरेल, रघुनाथ अधिकारी, आयुष अधिकारी र कोषाध्यक्षमा सरस्वती खड्का चयन भएको अनेरास्ववियु नुवाकोटका नवनिर्वाचित अध्यक्षमा प्रशान्तजंग पाण्डेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया