नुवाकोटको त्रिशूली नदीमा हाम फालेर एक वृद्ध बेपत्ता
विदुर खबर
२०७९ भदौ ९ गते १२:०६

नुवाकोट। विदुर नगरपालिका ५ देवीघाट बजारका स्थानीय टीकाप्रसाद अधिकारी त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
उनी मंगलबार रातिदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।
६७ वर्षीय अधिकारी घरमा कसैलाई जानकारी नदिई हिँडेको र घर नफर्केपछि खोजलतासको क्रममा बुधबार बिहान ९ बजे उनले लगाएको लुगा देवीघाटस्थित जालपादेवी मन्दिर छेउमा भेट्टिएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ





प्रतिक्रिया