नुवाकोटको तारकेश्वर गाउँपालिकामा निशुल्क सेवा उपलब्ध हुने
विदुर खबर
२०७९ भदौ ८ गते १९:१६
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र निशुल्क फोटो कपि गर्ने व्यवस्था मिलाएको छ ।
गाउँपालिकाले बुधवार एक सुचना जारी गरि पालिकाको कार्यालय, विषयगत कार्यालय र सम्पुर्ण वडा कार्यालयहरुको प्रयोजनसम्बद्ध कार्यहरुको लागि निशुल्क फोटो कपि गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
यसअघि गाउँपालिकाले पालिकामा नै हेल्थ डेस्क स्थापना गरि सेवा प्रवाह गरेको थियो ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया