मेयर राजन श्रेष्ठद्धारा नगरपालिकाको खोप केन्द्रको अवलोकन

विदुर खबर २०७९ भदौ ६ गते २२:२५

नुवाकोट । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उप–मेयर प्रभा बोगटीले नगरपालिकाको खोप केन्द्रका अवलोकन गरेका छन् ।

Advertisement

आईतवारदेखि विदुर नगरपालिकाको १३ वट्टै वडा अन्तर्गतका खोप केन्दहरूमा संचालित कोभीड १९ बिरुद्धको फाइजर खोप अभियानको दोस्रो दिन मेयर श्रेष्ठ र उपमेयर बोगटी खोप केन्द्र रहेको विद्यालयको अनुगमन गर्न पुगेका हुन् ।

अनुगमनका क्रममा मेयर श्रेष्ठले प्रभावकारी रुपमा खोप कार्यक्रम संचालन गर्न कर्मचारीहरुलाइृ निर्देशन दिएका छन् ।

Advertisement

उनले यो अभियानमा सबै बालबालिकाहरु समेटिन सबैको सामुहिक सहयोग आवश्यक रहेको बताए ।

 

Advertisement

प्रतिक्रिया