रामेछापमा दोहोरो नागरिकता लिन खोजेको आरोपमा महिला पक्राउ
विदुर खबर
२०७९ साउन २६ गते १८:४०
नुवाकोट । दोहोरो नागरिकता लिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । जन्म मिति सच्चाई दोहोरो नागरिकता लिन खोजेको आरोपमा रामेछाप प्रितिकी निर्मला बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जन्म दर्ता सच्याएर निर्मलाले नागरिकताको सिफारिस गर्न लगाएकी थिइन् । प्रहरीले जन्मदर्ताको सूचना दिने उनकी आमा दिलकुमारी बस्नेत र वडासचिव तथा पञ्जिकाधिकारी पदमकुमारी बस्नेतलाई समेत अनुसन्धानका लागि बुधबार पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार पक्राउ परेका तीनै जनालाई रामेछाप जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया