विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा विनोद कुमार खनाल
विदुर खबर
२०७९ साउन २२ गते १२:५०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा विनोद कुमार खनालले कार्यभार समालेका छन् ।
उनले बुधवारबाट कार्यभार समालेका हुन् । उनलाई नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी सबै वडाका वडाध्यक्षहरुले स्वागत गरेका थिए ।
यसअघि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका मोहन मारासिनी पाल्पाको देवचुली नगरपालिकामा सरुवा भएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खनाललाई कार्यपालिकामा बहुमत भएको एमाले र अल्पमत रहेको कांग्रेसको टसलका कारण काम भने समस्या पर्ने सरोकारवालाहरु बताउँछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ
छोराको कुटपिटबाट बुवाको मृ*त्यु





प्रतिक्रिया