विदुर नगरपालिकाको कर पुनरावलोकन हुने
विदुर खबर
२०७९ जेठ १० गते ११:२६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले लगाएको विभिन्न किसिमको कर पुनरावलोकन हुने भएको छ ।

सोमवार नवनिर्वाचित मेयर राजन श्रेष्ठले पदभार ग्रहण गर्दै करको दायरालाई वैज्ञानिक वनाउने निर्णय गरेका हुन् । उनले विपक्षीहरुको साथ र सल्लाहमा कार्य गर्ने वताएका छन् ।
्
मेयर श्रेष्ठले नपाको चालु आवको वजेट खर्च र राजश्वको अवस्था, विद्यमान संस्थागत प्रणालीलगायतका विषयलाई समेटी वस्तुस्थिति पत्र तयार गरी नगरपालिकाले लिइरहेको कर दस्तुरका विषयमा पुनरावलोकन गरि वैज्ञानिक वनाइने निर्णय गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया