नेपाली कांग्रेस नुवाकोटका पुर्व उप–सभापति एमाले प्रवेश
विदुर खबर
२०७८ चैत २४ गते १४:२५
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका पुर्व उप–सभापति यम बहादुर थापा नेकपा एमाले प्रवेश गरेका छन् ।

थापासँगै युवा ब्यवसायी तथा नेपाली कांग्रेसका युवा नेता भगवान पौडेल पनि एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका थापाले कांग्रेस विधि र नियमसंगत नचलेको भन्दै एमाले प्रवेश गरेको बताए ।
त्यस्तै युवा व्यवसायी भगवान पौडेलले कांग्रेसमा व्यक्तिवादी चरित्र हाबी भएकोले कांग्रेसको विकल्प खोज्नु परेको जानकारी दिए ।
पुर्व जिल्ला उप–सभापति नै एमाले प्रवेश गरेपछि नुवाकोट कांग्रेस झस्किएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया