प्रचण्ड नुवाकोट आएकै दिन माओवादीका नेता एमाले प्रवेश
विदुर खबर
२०७८ फागुन २९ गते ८:१२
नुवाकोट । एकिकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रका पुराना नेता स्व. पोष्ट बहादुर बोगटीको सालिक अनावरण कार्यक्रमका लागि नुवाकोट आएकै दिन माओवादी केन्द्रका नेता मुकुन्द रिसालले माओवादी केन्द्र परित्याग गरि एक कार्यक्रमका बिच एमालेमा प्रवेश गरेका छन्।

नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी परिषद्का नेता मुकुन्द रिजालले नेकपा माओवादीमा द्वैद चरित्र संस्थागत हुदै गएकाले पार्टी परित्याग गरेको जनाएका छन्।
नेता रिसाललाई नेकपा एमालेका नेता तथा पुर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले खादा तथा टिका लगाएर प्रवेश गराएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते





प्रतिक्रिया