नुवाकोटको पन्चकन्यामा एक युवकको विभत्स हत्या
विदुर खबर
२०७८ मंसिर २१ गते १०:५१
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा एक युवकको विभत्स हत्या भएको छ ।

गाउँपालिका वडा नम्बर ३ राहुटार घर भएका सुमन थापाको स्थानिय तलाखु गाउँमा विभत्स हत्या भएको हो ।
२० वर्षीय थापाको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ । हत्याको विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।
पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापाका अनुसार हत्या गरिएको थापा तलाखु काठमाडौं रुटमा संचालित बसको सहचालक हन् । उनको हत्या भएको स्थान वसभन्दा झण्डै ४ सय मिटर पर रहेको छ ।
उनको हत्या ग।े। फालिएको अवस्थामा भेटेपछि प्रहरीलाई स्थानियले खबर गरेका थिए । मृतक थापाको शरीरमा रगत र चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया