नुवाकोटको पन्चकन्यामा एक युवकको विभत्स हत्या
विदुर खबर
२०७८ मंसिर २१ गते १०:५१
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा एक युवकको विभत्स हत्या भएको छ ।

गाउँपालिका वडा नम्बर ३ राहुटार घर भएका सुमन थापाको स्थानिय तलाखु गाउँमा विभत्स हत्या भएको हो ।
२० वर्षीय थापाको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ । हत्याको विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।
पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापाका अनुसार हत्या गरिएको थापा तलाखु काठमाडौं रुटमा संचालित बसको सहचालक हन् । उनको हत्या भएको स्थान वसभन्दा झण्डै ४ सय मिटर पर रहेको छ ।
उनको हत्या ग।े। फालिएको अवस्थामा भेटेपछि प्रहरीलाई स्थानियले खबर गरेका थिए । मृतक थापाको शरीरमा रगत र चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया