कांग्रेसको महाधिवेशन : नुवाकोट क्षेत्र नं २ मा जगत तामाङ विजयी
विदुर खबर
२०७८ मंसिर ८ गते २०:०७
नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी भएका छन ।

सोमबार सम्पन्न निर्वाचनको बुधवार बेलुकी सार्वजनिक नतिजा अनुसार क्षेत्र नम्बर २ को क्षेत्रयि सभापतिमा तामाङ विजयी भएका हुन । तामाङले उनको निकटतम प्रतिद्धन्द्धी मछिन्द्र प्याकुरेललाई पराजित गरेका हुन ।
तामाङले जित हासिल गरेपनि जितको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
विजयी भएका तामाङलाई नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा.रामशरण महत र बहादुरसिंह लामा (महत–लामा) समूहको समर्थन रहेको थियो भने प्याकुरेललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीको समर्थन रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया