नुवाकोट क्षेत्र नम्बर २ प्रदेश क को सभापतिमा बैकुण्ठ पाण्डे निर्वाचित
विदुर खबर
२०७८ मंसिर ४ गते १५:०६
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क को सभापतिमा बैकुण्ठबहादुर पाण्डे निर्वातिच भएका छन् ।

केहीवेर अघि सम्पन्न मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी अक्कलबहादुर ढुङगाना श्यामलाई ८ मतले पराजित गर्दै पाण्डे सभापतिमा निर्वाचित भएका हुन् ८
यससँगै नुवाकोटको ४ वट्टै प्रदेशसभा निर्वाचन क्षेत्रमा महत र लामा पक्ष विजयी भएको छ ।
नुवाकोटमा केसी समुहको क्षेत्रमा समेत महत र लामा पक्षले चारतारे झण्डा फहराएपछि केसी पक्ष जिल्लाको सबै प्रदेशमा निल भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया