नुवाकोट क्षेत्र नम्बर २ प्रदेश क को सभापतिमा बैकुण्ठ पाण्डे निर्वाचित

विदुर खबर २०७८ मंसिर ४ गते १५:०६

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क को सभापतिमा बैकुण्ठबहादुर पाण्डे निर्वातिच भएका छन् ।

Advertisement

केहीवेर अघि सम्पन्न मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी अक्कलबहादुर ढुङगाना श्यामलाई ८ मतले पराजित गर्दै पाण्डे सभापतिमा निर्वाचित भएका हुन् ८

यससँगै नुवाकोटको ४ वट्टै प्रदेशसभा निर्वाचन क्षेत्रमा महत र लामा पक्ष विजयी भएको छ ।

Advertisement

नुवाकोटमा केसी समुहको क्षेत्रमा समेत महत र लामा पक्षले चारतारे झण्डा फहराएपछि केसी पक्ष जिल्लाको सबै प्रदेशमा निल भएको छ ।

प्रतिक्रिया