नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’ मा रामजी पौडेलको प्यानलै विजयी
विदुर खबर
२०७८ मंसिर ४ गते ८:३५
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ को सभापतिमा रामजी पौडेल भारी मतान्तरले विजयी भएका छन् ।

शनिवार विहान सम्पन्न भएको मतगणनामा निकटतम प्रतिद्धन्दी ऋषि कुमार तामाङलाई एकसय ७ मतले पराजित गर्दै पौडेल सभापतिमा निर्वाचित भएका हुन ।
सभापतिमा विजयी भएका पौडेलले २ सय ७७ मत प्राप्त गर्दा तामाङले एकसय ७० मत प्राप्त गरेका छन ।

यस्तै उपसभापतिमा पौडेल प्यानलकै दिपक लामा र रबिन्द्र तामाङ विजयी भएका छन् । त्यस्तै सचिबमा पौडेल समुहकै नित्यराज ढुंगाना र सुर्यबहादुर तामाङ तथा सह–सचिब पदमा पौडेल समूहकै सुन्दर श्रेष्ठ र सचिन्द्रकुमार लामिछानेले जित हापसल गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया