नुवाकोटमा देविघाटमा दिवंगत पितृहरुको बत्ती बाल्नेको भिड
विदुर खबर
२०७८ कार्तिक २८ गते २१:४६
नुवाकोट । हरिबोधनी एकादशीको पुर्व सन्ध्यामा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा दर्शनार्थीहरुको भिड लागेको छ ।

आफ्ना दिवंगत पितृहरुको सम्झनामा आज दिप प्रज्वलन गरि सोमवार एकादशी मेला लाग्ने भएकोले देविघाटमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ ।
दिवंगत पितृहरुको सम्झनामा दिप प्रज्वलन गरेमा पितृहरुले मोक्ष पाउनुका साथै स्वर्गमा वास हुने धार्मिक विश्वास रहिआएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया