नुवाकोटमा देविघाटमा दिवंगत पितृहरुको बत्ती बाल्नेको भिड
विदुर खबर
२०७८ कार्तिक  २८ गते २१:४६
	
 
		
	नुवाकोट । हरिबोधनी एकादशीको पुर्व सन्ध्यामा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा दर्शनार्थीहरुको भिड लागेको छ ।

आफ्ना दिवंगत पितृहरुको सम्झनामा आज दिप प्रज्वलन गरि सोमवार एकादशी मेला लाग्ने भएकोले देविघाटमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ ।
दिवंगत पितृहरुको सम्झनामा दिप प्रज्वलन गरेमा पितृहरुले मोक्ष पाउनुका साथै स्वर्गमा वास हुने धार्मिक विश्वास रहिआएको छ ।

	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया