कांग्रेसको क्षेत्रीय सभापतिमा वैकुण्ठजंग पाण्डेको उम्मेदवारी
विदुर खबर
२०७८ कार्तिक २१ गते १२:२७
नुवाकोट । नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा बेलकोटगढी ११ का बैकुण्ठजंग पाण्डेले पनि उम्मेदवारी दिएका छन ।

मंसिर ३ गते हुने निर्वाचनमा पाण्डेले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन ।
कांग्रेसका पुराना नेता पाण्डे यसअघि नै काग्रसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका व्यक्ति हुन । कार्यकर्ता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पाण्डेसँग बेलकोटगढी १३ का श्याम ढुंगानाले प्रतिस्पर्धा गर्दैछन ।
पाण्डे पूर्ण राजनीतिमा छन भने ढुंगाना व्यवसायी हुन । नुवाकोटको क्षेत्र नं. २ प्रदेश (क) को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएपछि पाण्डेले सहयोगका लागि पार्टी कार्यकर्तामा अपिल समेत गरेका छन ।

पाण्डेले कांग्रेस नेताहरू डा रामशरण महत, डा प्रकशशरण महत, बहादुरसिंह लमा र अर्जुननरसिंह केसीको साथ पाएका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया