बट्टारमा भोलि लाईभ म्युजिक हुने
विदुर खबर
२०७८ कार्तिक १६ गते ८:२२
नुवाकोट । नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर बट्टारमा बुधवार लाईभ म्युजिक हुने भएको छ ।

बट्टार घण्टाघर चोकमा रहेको टुगेदर रेष्टुरेन्ड एण्ड क्याफेमा लाईभ म्युजिकको आयोजना गरिएको हो ।
लाईभ म्युजिकमा गायक सुमन बिटि, शैलश शाही र सुनिल मगरले सांगीतिक प्रस्तुति दिने टुगेदर रेष्टुरेन्ड एण्ड क्याफेका संचालक शुरेश पौडेलले जानकारी दिए ।

लाईभ म्युजिक हेर्नको लागि टुगेदर रेष्टुरेन्ड एण्ड क्याफेमा सम्पर्क गर्न सकिने क्याफेका संचालक रुपक कुमालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने





प्रतिक्रिया