नेकपा एमाले सुर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल
विदुर खबर
२०७८ कार्तिक ९ गते २१:१५
नुवाकोट । नेकपा एमाले सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

मंगलवार भएको अधिवेशनले रिजाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै अधिवेशनले गाउँपालिकाको उपाध्यक्षमा प्रकाश पौडेललाई निर्वाचित गरेको छ भने सचिवमा प्रकास खड्कालाई चयन गरेको छ ।

यस्तै उपसचिवमा ज्ञानबहादुर तमाङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदको भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप





प्रतिक्रिया