श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु
विदुर खबर
२०७८ कार्तिक २ गते ११:२९

नुवाकोट । तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । गम्भीर घाइते बनेकी श्रीमतीको उपचार भइरहेको छ ।

छथर गाउँपालिका-३, ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसमा झगडा र कुटपिट भएको थियो ।
कुटपिटबाट टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएका गोविन्दबहादुरलाई उपचारका लागि छथर अस्पताल पुर्याइएको थियो । तर उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान् सँगको झगडामा बेहोस् बनेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरानको बीपी काेइराला स्वास्थ विज्ञान प्रतिस्ठान अस्पताल रेफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो
गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता





प्रतिक्रिया