तादीका बृद्धको शव चौघडामा भेटियो
विदुर खबर
२०७८ असोज २५ गते ७:४२
नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका बृद्धको शव चौघडामा भेटिएको छ ।

एक सातादेखि बेपत्ता तादी गाउँपालिका वडा नम्बर ४ निवासी ९६ वर्षीय तुलप्रसाद दाहाल मृत अवस्थामा फेला परेका हुन् ।
दाहाल गत असोज १९ गतेबाट बेपत्ता भएका थिए । उनको चौघडास्थित स्थानीय खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
स्थानियले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मृतक तुलप्रसादको मानसिक सन्तुलन गुमेको बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया