रसुवाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु
विदुर खबर
२०७८ असोज २३ गते १३:२६

नुवाकोट । रसुवाबाट काठमाण्डौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका ७ ,नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका वडा नं ७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक जागेश्रवर भण्डारीले बताए ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया