फाईनल प्रवेशको लागि नुवाकोट युनाइटेडले सत्य संसारसँग प्रतिष्पर्धा गर्दे
विदुर खबर
२०७८ असोज २३ गते ११:१८
नुवाकोट । काठमाण्डौमा जारी सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता अन्र्तगत फाइनल प्रवेशको लागि आज युनाइटेड फुटवल क्लबले भत्तपुरको सत्य संसारसँग प्रतिष्पर्धा गर्दे छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा नुवाकोट युनाइटेड फुटवल क्लब उच्च मनोवलका साथ मैदानमा उत्रदैछ ।
नुवाकोट युनाइटेड फुटवल क्लब लगातार चार खेलमा अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया