नुवाकोटमा प्रहरी दिवसमा रक्तदान
विदुर खबर
२०७८ असोज १५ गते १९:०१

नुवाकोट । ६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि अन्तर्गतको रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

प्रहरी कार्यालय र मातहत इकाईहरुमा कार्यरत ३३ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।

नेपाल प्रहरी स्थापनाको असरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया