रिडी हाइड्रोपावरले १२ प्रतिशत लाभांश दिने
विदुर खबर
२०७८ असोज १४ गते १८:५२
नुवाकोट । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको असोज १४ गते दिनको ३ बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी १२.६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने पंस्ताव गरेको छ ।
उक्त लाभांश कम्पनी आगमी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया