त्रिशुली माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण
विदुर खबर
२०७८ असोज ११ गते २१:०८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

त्रिशुली माविको आयोजना तथा स्टार अस्पताल नुवाकोट ढुङ्गेको सहयोगमा विद्यालयमा स्वास्थ्य परिक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले जानकारी दिए ।

विद्यार्थीहरुको स्वास्थ्य अवस्था पहिचान गर्ने, स्वास्थ्यप्रति सचेत बनाउने र जटिल रोग देखिएका बिरामीलाई थप उपचारको व्यवस्था मिलाउने उद्देश्यले विद्यालयमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गरिएको उनले बताए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया