त्रिशुली माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण
विदुर खबर
२०७८ असोज  ११ गते २१:०८
	
 
		
	नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

त्रिशुली माविको आयोजना तथा स्टार अस्पताल नुवाकोट ढुङ्गेको सहयोगमा विद्यालयमा स्वास्थ्य परिक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले जानकारी दिए ।

विद्यार्थीहरुको स्वास्थ्य अवस्था पहिचान गर्ने, स्वास्थ्यप्रति सचेत बनाउने र जटिल रोग देखिएका बिरामीलाई थप उपचारको व्यवस्था मिलाउने उद्देश्यले विद्यालयमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गरिएको उनले बताए ।

	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया