धादिङे चेलिको ‘आमा’ गीत सार्वजनिक
विदुर खबर
२०७८ असोज ५ गते ९:०६
रसुवा । आफ्नो स्वार्गिय आमा बुबाको सम्झनामा मंगलबार आमाको पुण्तिथिको अबसरमा गजुरी गाउँ पालिकाकि शर्मिला तिमल्सिनाले आमागीत सार्वजनिक गर्नुभएको छ ।

माता स्वझङ्क कुमारी तिमल्सिना र पिता स्व. तुलसी प्रसाद तिमल्सिनाको नाममा गीत लेखेर सार्वजनिक गरिएकोे हो ।
शर्मिला तिमल्सिनाको शब्द रहेको गीतमा स्वर, संगीत अमर तन्डुकार, एरेन्ज ब्रुनो तामाङ, भिडियो रेकर्डिस्ट बुद्ध सायमीले गर्नुभएको छ ।
आफ्नो बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुने भएकोले सम्झना गर्दै कोरिएका गीत रेकर्ड गरिएको तिमल्सिनाको भनाई छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी
तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य





प्रतिक्रिया