अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा बोगटी
विदुर खबर
२०७८ भदौ  २९ गते २१:००
	
		
	नुवाकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा निराजन बोगटी चयन भएका छन् ।
मंगलवार भएको १६ औं जिल्ला सम्मेलनले बोगटीको नेतृत्वमा कार्यसमिति निर्विरोध रुपमा चयन भएको हो ।
यस्तै अखिल क्रान्तिकारीको उपाध्यक्षमा राजेन्द्र पनेरु, प्रदिप भट्ट र ज्ञानेन्द्र न्यौपाने चयन भएका छन् ।
यस्तै सचीवमा दिपेन्द्र थापा, सहसचिवमा सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सुस्मिता ठकुरी चयन भएका छन् ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया