अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा बोगटी
विदुर खबर
२०७८ भदौ २९ गते २१:००
नुवाकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा निराजन बोगटी चयन भएका छन् ।
मंगलवार भएको १६ औं जिल्ला सम्मेलनले बोगटीको नेतृत्वमा कार्यसमिति निर्विरोध रुपमा चयन भएको हो ।
यस्तै अखिल क्रान्तिकारीको उपाध्यक्षमा राजेन्द्र पनेरु, प्रदिप भट्ट र ज्ञानेन्द्र न्यौपाने चयन भएका छन् ।
यस्तै सचीवमा दिपेन्द्र थापा, सहसचिवमा सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सुस्मिता ठकुरी चयन भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया