दुप्चेश्वरमा कांग्रेसका आधा दर्जन कार्यकर्ता एमाले प्रवेश
विदुर खबर
२०७८ भदौ २८ गते १५:४१
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका आधा दर्जन युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमवार बाग्मति प्रदेशका कृषि , भुमिसुधार तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का बुद्व तामाङ, राजन तामाङ, बिनाबहादुर तामाङ, अजित तामाङ र महेन्द्र तामाङ रहेका छन् ।
उनीहरुले अन्य पार्टीले युवाहरुको आवश्यकता र मागलाई सम्बोधन गर्न नसकेको एमाले प्रवेश गरेको बताए ।
पछिल्लो समय नुवाकोटमा विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्ने लहर चलेको छ ।
Advertisement
एकसाता यता माधै जिल्लाको विभिन्न् स्थानमा एकसयभन्दा बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको नेकपा एमाले नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
यूएईमा ड्रोन तथा मिसाइलका फोटो खिच्ने ७ नेपाली पक्राउ
नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा





प्रतिक्रिया