बेलकोटगढी ४ मा अझै कांग्रेसको अधिवेशन हुन सकेन
विदुर खबर
२०७८ भदौ २५ गते ७:१७
नुवाकोट । विवादको कारण बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा अझै वडा अधिवेशन हुन सकेको छेन ।
२१ गते हुनुपर्ने अधिवेशन विवादको कारण अझै हुन नसकेको नेपाली कांग्रेस नुवाकोटका क्षेत्रिय सभापति जगत तामाङले जानकारी दिए ।
बेलकोटगढी ४ मा विवादका कारण अधिवेशन हुन सकेको छैन, निर्वाभन अधिकृतले पनि राजीनामा दिएका छन्, नयाँ निर्वाचन अधिकृत त्यहाँ पठाएर शुक्रवार विहानबाट निर्वाचन प्रक्रिया शुरु हुन तामाङले विदुर खबरसँग भने ।
नुवाकोटको क्षेत्र नम्बर २ अन्र्तगत रहेका ४३ वडामध्ये ४२ वडाका अधिवेश सम्पन्न भइसकेको छ ।
केही वडामा निर्वाचन भएपनि अधिकांश वडामा सहमतिमार्फत नेतृत्व चयन गरिएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया