करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
नुवाकोट । करदाता सेवा कार्यालय गल्छी, तादी गाउपालिका, दुप्चेश्वर गाउपालिका र शिबपुरी गाउपालिकाको आयोजनामा खरानीटार, समुन्द्रटार र शेराबगरमा ३ दिने करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यंक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा श्रोतमा कर कट्टी (टिडिएस) को बारेमा कर शिक्षा दिइएको थियो । गाउपालिकाका र बिद्यालयहरुका लेखा कर्मचारीहरुलाई करदाता सेवा कार्यालयका कर अधिकृत गजाधर खतिवडा र नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
अहिले भुक्तानी दिने फर्म÷संघ÷संस्था÷बिद्यालय÷सरकारी निकायहरु लगायत सबैले ईटिडिएस अनिवार्य गर्नु पर्ने भएको र कुनै पनि ब्यक्ति÷फर्म÷निकायले आफ्नो आय बिबरण पेश गर्दा पहिलेको जस्तो सम्बन्धित निकायले दिएको लेटर र भौचरको आधारमा दावी गर्न नमिल्ने ब्यवस्था भएकोले इटिडिएस तालिम दिईएको श्रेष्ठले बताए ।
नुवाकोटका अन्य स्थानीय तहमा पनि चाडैं नै ईटिडिएस तालिम दिईने करदाता सेवा कार्यालयका कर अधिकृत गजाधर खतिवडाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया