रसुवामा पहिरो, धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध
विदुर खबर
२०७८ भदौ ७ गते १४:४०
रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुडाडामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
आज दिउँसो १२ बजेदेखि आएको पहिरोले धुन्चे–स्याफ्रु सडकखण्ड अवरुद्ध बनेको बताइएको छ ।
ठुलो भार्खुडाडा सडकमाथीबाट पहिरो आई अवरुद्ध भएको सडक खुलाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया