बाग्मति प्रदेश सरकारको प्रवत्तामा मन्त्रि पाण्डे
विदुर खबर
२०७८ भदौ ३ गते १५:४८
नुवाकोट । बागमती प्रदेश सरकारकाे प्रवत्तामा जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पुर्वाधार विकास केशव पाण्डेलाई दिइएकाे छ ।
विहिवार वसेकाे मन्त्रिपरिषद्को बैठकले मन्त्री पाण्डेलाई प्रवक्ताको जिम्मेवारी दिएकाे हाे ।
बागमती प्रदेशमा बुधबार अस्टलक्ष्मी नेतृत्वमा सरकार बनेको थियो।
मुख्यमन्त्री नियुक्तिसँगै शाक्यले मन्त्रीमण्डलमा केशव पाण्डे र कृष्ण खनाललाइ नियुक्त गरेकी थिइन । । खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने
किन नजिकिँदैछन् ओली र दाहाल ?





प्रतिक्रिया