काठमाडौमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
विदुर खबर
२०७८ भदौ १ गते ६:२३
नुवाकोट । पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै भक्तपुरमा १ १७ र ललितपुरमा १६७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै सोमबार काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११५४५ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ १२३, भक्तपुरमा १४०५ जना र ललितपुरमा २०१७ रहेका छन्।
उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ र भक्तपुरमा २ गरी ५ जनाको मृत्यु भएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया