काठमाडौमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
विदुर खबर
२०७८ भदौ १ गते ६:२३
नुवाकोट । पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै भक्तपुरमा १ १७ र ललितपुरमा १६७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै सोमबार काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११५४५ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ १२३, भक्तपुरमा १४०५ जना र ललितपुरमा २०१७ रहेका छन्।
उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ र भक्तपुरमा २ गरी ५ जनाको मृत्यु भएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया