नुवाकोटमा युवासंघको कोभिड सम्बन्धि जनचेतना कार्यक्रम
विदुर खबर
२०७८ साउन ३२ गते १३:०५
नुवाकोट । नुवाकोटमा कोरोना भाइरस अर्यात कोभिड १९ विरुद्धको अभियानलाई सार्थक तुलाउन युवा संघका युवाहरु सडक निस्किएका छन्
युवा संघ बाग्मति प्रदेश कमिटिको आयोजना तथा युवा संघ नुवाकोटको व्यवस्थापनमा भएको कार्यक्रममा बाटो हिँड्ने वटुवा तथा वसमा माक्सविना सवारी चलाउने सवारी चालक तथा यात्रुहरुलाई माक्स वितरण गरिएको थियो ।
जनचेतना कार्यक्रममा युवासंघका केन्द्रीय सदस्य दिपेशलाल चित्रकार,पिपुल्स भोलिन्टियर्सका संयोजक जीवन आलेमगर लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने
किन नजिकिँदैछन् ओली र दाहाल ?





प्रतिक्रिया