रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुग्यो
विदुर खबर
२०७८ साउन २१ गते २१:०८
रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुगेको छ ।
बुधबार २ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ६२ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ६, कालिकामा ४३ र उत्तरगयामा १३ जना रहेका छन् । संक्रमितहरूमध्ये १ जना संस्थागत ६१ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय ३६ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार १ सय ७२ जना निको भएका छन् । जिल्लामा हालसम्म ४ हजार ८० वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय ४४ नेगेटिभ र १ हजार २ सय ३६ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया