नुवाकोटमा प्रधानमन्त्रीको पुत्ला जलाइयो
नुवाकोट । नुवाकोटमा बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बट्टारमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।
प्रधानमन्त्रि ओलीले राजनीतिभन्दा व्यक्तिगत स्वार्थमा देश सिध्याउने खेलमा लागि परेकोले आन्दोलनमा उत्रनु परेको अखिल क्रान्तिकारीका संयोजक बिनोद कोइरालाले बताए ।
यस्तै प्रधानमन्त्री ओलीका कारण देशको विकास र राजनिति १० वर्ष पर धकेलिएको नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ल्ला सचिब संकर पाण्डेले बताए ।
पुत्ला दहनअघि विपक्षी गठबन्धनका विद्यार्थीहरुले प्रधानमन्त्रि ओलीको राजीनामाको काग गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया